काडमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन ’ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ । नेपाली बजारमा पहिलो पटक यस्तो सिमेन्ट बजारमा ल्याएको हो । योसँगै नेपाली निर्माण सामग्री उद्योगमा नवप्रवर्तनको ढोका खोल्ने अपेक्षा गरिएको छ । नेपालको सिमेन्ट उत्पादन क्षेत्रमा घोराही सिमेन्ट इन्डस्ट्री अग्रणी नाम हो । गहिरो