काठमाडौं । ट्रंक र डेडिकेटेड लाइनको महसुल विबादका सम्बन्धमा छानबिन गर्न सरकारले एक उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडाे आदेशमा उक्त समिति गठन भएको हो । उक्त निर्णयको व्यवसायीहरुले खुलेर स्वागत गरेका छन् । सरकारको यस प्रकारको कदमले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको ‘जसरी पनि पैसा