उद्योग /बाणिज्य Archives - Page 85 of 241 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

साना उद्योगहरुलाई दिगो बनाउनेतर्फ बागमती प्रदेश सरकारको प्राथमिकता : उद्योग मन्त्री महर्जन

काठमाडौं । बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले लघु, घरेलु तथा साना उद्योगहरुलाई दिगो बनाउने भन्ने कुरामा प्रदेश सरकारको प्राथमिकता रहेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मङ्गलबार महासंघको माइतीघरस्थित सचिवालयमा भएको छलफलमा उनले बागमती प्रदेशका लघु, घरेलु तथा साना उद्योेगको प्रबद्र्धनमा