७ श्रावण २०८३, बिहिबार

उद्योग /बाणिज्य

घोराही सिमेन्टको आइपीओमा २ अर्ब २३ करोड संकलन, १ लाख २२ हजारले दिए आवेदन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओमा २ अर्ब २३ करोड ३७ लाख ६८ हजार ५ सय रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार पहिलो दिन साँझ ५ः०६ बजेसम्ममा १ लाख २२ हजार ८२८ जना आवेदकबाट ५१ लाख ३५ हजार १०० कित्ता शेयरको लागि आवेदन परेको हो । कम्पनीले आज