अर्थतन्त्र Archives - Page 13 of 175 - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

अर्थतन्त्र

मुस्ताङबाट एलसी खोलेर आयात गर्न अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्पmत सामान आयात गर्ने सुविधामा मुस्ताङलाई पनि समावेश गरेको छ । यससँगै मुस्ताङको कोरला नाका भएर सामान आयात गर्न बाटो खुलेको छ । यसअघि सिन्धुपाल्चोकको तातोपानी भन्सार र रसुवा भन्सार (टिमुरे)बाटमात्रै प्रतितपत्रका आधारमा सामान आयात गर्ने सुविधा थियो ।