अर्थतन्त्र Archives - Arthapath.com Arthapath.com
३ श्रावण २०८३, आइतबार

अर्थतन्त्र

विकास खर्च इतिहासकै कम, नयाँ सरकारले कामै गर्न सकेन

राजनीतिक अस्थिरता, आन्दोलन र चुनावको बहानामा नयाँ सरकारले विकासको गति ठप्प पार्दा चालु आर्थिक वर्षमा देशको पुँजीगत खर्च इतिहासकै निराशाजनक अवस्थामा खुम्चिएको छ। काठमाडौँ । सडक, पुल र जलविद्युत जस्ता पूर्वाधार निर्माण गरेर मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउने सरकारी संयन्त्र यो वर्ष नराम्रोसँग चुकेको छ। संघीय सरकारले गर्ने पुँजी निर्माण केन्द्रित