काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले उचित र सम्भव भएका एजेण्डाहरुको कार्यानवयन गरिने बताएका छन् । शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम बार्षिक साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रका एजेण्डाहरुमध्ये उचित र सम्भव भएकालाई आफूले कार्यान्वयन गर्ने बताएका हुन् । उनले भने, “दुइवटा एप्रोचहरु हुन्छन्, एउटा सम्भव र अर्काे