उद्योग /बाणिज्य « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

उद्योग /बाणिज्य

बजेटमा उद्योगमा हदबन्दी र आयातित वस्तुको गुणस्तर मापदण्डको माग सम्बोधन भएन: विरेन्द्रराज पाण्डे

काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आएको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यो बजेट निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताएका हुन्। अध्यक्ष पाण्डेले पछिल्ला वर्षहरूमा नेपालमा उपभोग्य वस्तुको माग