१ कार्तिक २०८३, आइतबार

उद्योग /बाणिज्य

कोरोना र निर्वाचन केन्द्रीत बजेट निर्माणको तयारीमा जुट्यो अर्थ मन्त्रालय, पूर्वअर्थ सचिवहरुसंग सुझाव लिन सुरु

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/०८९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ । कोरोनापछि थलिएको देशको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने विषयमा सरकारले छलफल अघि बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले कोरोनाले प्रभावित क्षेत्र र सरकारले घोषणा गरेको चुनाव केन्द्रीत बजेट ल्याउने तयारी गरेका छन । यसैक्रममा अर्थ