काठमाडौं । पछिल्लो समय शेयर बजार चुलिन थालेपछि बैंकहरुले बढी पैसा ऋण दिएर शेयर बजार उचालिएको आरोप लाग्ने गरेको छ । तर बैंकहरुको कर्जासम्बन्धी तथ्यांक अनुसार शेयर बजारमा भन्दा कृषिमा बढी ऋण विस्तार भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले कृषि लयागतका क्षेत्रलाई प्राथमिकता सूचीमा राखेर कर्जा विस्तार गर्न निर्देशन दिँदै