काठमाडौं ।सुदूरपश्चिमका ९ जिल्लामा ५ लाख ३७ हजार १९४ हेक्टर क्षेत्रफलमा कृषि उपजले ढाकेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (सुदूरपश्चिम प्रदेश) को बार्षिक प्रतिवेदन २०७७/७८ मा सो उल्लेख गरेको हो । जसमा खाद्य तथा अन्य बालीमा ४ लाख ९५ हजार ३५६ हेक्टर, तरकारी तथा बागवानी