काठमाडौं । पर्यटकको आगमन बाक्लिएसँगै नेपाली होटेलहरूको व्यापार पनि फस्टाउँदै गएको छ । पछिल्लो समय विदेशी पर्यटकको चहलपहल वृद्धि हुँदै गएको छ । नेपालमा घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएपछि नेपालमा सञ्चालित होटेलहरूको व्यापारले पनि गति लिन थालेको हो । गत वर्ष नेपालमा सञ्चालित ठुला तारे होटेलहरूको व्यापारमा उल्लेख्य