अर्थपथ स्टोरी « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थपथ स्टोरी

नविल एक नम्बरको बैंक भनेर हात बाँधेर बसेका छैनौं: सीईओ अनिलकेशरी शाह

अनिलकेशरी शाह, सीईओ, नविल बैंक लि. नविल बैंकले यसपालि सोचभन्दा बढि बोनस दिनुको कारण के हो ? पहिलो त हाम्रो नयाँ स्टाटिजी प्लान बनेको छ । हामीसँग म्यानेजमेण्ट टीम, ज्वाइनभेण्चर पार्टनर सबै मिलेर नबिल २०२५ एउटा स्टाटिजी बनाएको छ । त्यसमा एउटा ग्रोथको स्टाटिजी छ हाम्रो । जस्तै देख्नुभएको होला