काठमाडौँ । मारुती सुजुकीले अब फ्रङ्क्स पनि हाइब्रिड इन्जिनको साथ बजारमा ल्याउने भएको छ । उक्त एसयुभीलाई इन्धन किफायती बनाएर बजारमा ल्याउन लागिएको हो । सुजुकीको ग्राण्ड भिटारा हाइब्रिड मोडल निकै सफल बनेपछि यसैको उत्प्रेरणा फ्रङ्क्समा पनि कार्यान्वयन गर्न लागिएको हो । उक्त नयाँ मोडलको गाडी सन् २०२५ को अन्तिमसम्ममा