काठमाडौं । पाँच महिनामा साढे ४ हजार बढी विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएका छन् । भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१-८२ को मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा विभिन्न ब्रान्डमा ११ अर्ब २७ करोड २१ लाख रुपैयाँ बराबरको ४ हजार ६९७