काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले नेपालमै इलेक्ट्रिक गाडीको एसेम्बल संभव रहेको बताएका छन् । सोमबार एक कार्यक्रममा घिसिङले १०० किलो भन्दा तलका इभी गाडीमा सरकारले भन्सार छुट दिएर इभी इन्करेज गरेको बताएका छन् । घिसिङले आफु इभि प्रमोसनमा लागेको बताउँदै सबै इलेक्ट्रिक सवारीको उद्घाटनमा जाने गरेको