काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै हुन्डाईको एसेम्बल प्लान्ट संचालनमा ल्याएको छ । विश्व प्रसिद्ध कोरियाली अटो निर्मााता कम्पनीले नेपालमै हुन्डाई ब्रान्डका गाडी नेपालमै एसेम्बल सुरु गरेको हो । शुक्रबार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले हुन्डाईको एसेम्बलिङ प्लान्टको औपचारिक उद्घाटन गरिएको छ । नवलपरासी स्थित हुन्डाइको उक्त