२४ भदौ २०८३, बुधबार

अटो

आजदेखि टिभिएसको एक्सचेन्ज मेला भृकुटीमण्डपमा

काठमाडौँ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ’टिभिएस ग्रेट ग्यान्ड एक्सचेन्ज एन्ड फाईनान्स मेला’ एक्सचेन्ज मेला सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित आज बाट सुरु भएको उक्त मेला कार्तिक ५ गते सम्म सम्चालन हुनेछ । यो मेलामा ग्राहकहरुले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा