२४ भदौ २०८३, बुधबार

अटो

थप सेवा तथा सुविधा सहित सिप्रदीको टाटा प्रोटेक्टको शुभारम्भ

काठमाडौं । आज टाटा प्रोटेक्टले आयोजना गरेको विशेष कार्यक्रमबाट थप सेवा तथा सुविधाहरुको शुभारम्भ भएको छ । त्यसै अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्रि गर्नु को अतिरिक्त हाम्रो प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रिपछिको सेवाहरु प्रदान गर्नु हो र ग्रहाकहरुको आकांक्ष