अटो « Arthapath.com
५ असार २०८३, शुक्रबार

अटो

कोरोना नियन्त्रको लागी नाडाले दियो यी मेडिकल सामान

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले कोरोना नियन्त्रणको लागी स्वास्थ्य सामाग्री सहयोग गरेको छ । देशव्यापी रुपमा कोरोनाको महामारी फैलिरहेको बेला कोरोना नियन्त्रण र त्यसको सहजताका लागि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्री सहयोग गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट, बेड