२४ भदौ २०८३, बुधबार

अटो

बजाजको दशैं अफरः “यसपालीको चाड, उपहार संगै स्वरोजगार“

काठमाडौं । मंगलबार बजाज थ्री ह्वीलर्स, आरई बिएस ६ र बजाज माक्सिमा सी को एकमात्र वितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा लिले दशैं, तिहार र छठ अभियान सुरु गरेको छ। यो अभियानको नाम “यसपालीको चाड, उपहार संगै स्वरोजगार“ राखिएको हो। बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो