अटो « Arthapath.com
५ असार २०८३, शुक्रबार

अटो

एसएलआर टेक्नोको बालाजुमा आफ्नो शाखा विस्तार

काठमाडौं । एसजी संस्था (SG Organization) अन्तर्गत Motorhead Brand का मोटरसाइकल तथा Spare Parts को नेपालका लागी आधिकारीक वितरक एस.एल.आर टेक्नो प्रा.लि. ले ग्राहक सामू आफ्नो पहूच अझ नजिक बनाउन र आफ्ना सेवा विस्तार गर्ने उद्देश्यले बालाजुमा आफ्नो शाखा विस्तार गरेको छ । शाखा उद्घाटनको अवसरमा प्रमुख अतिथिको रुपमा काठमाण्डौं