२४ भदौ २०८३, बुधबार

अटो

ओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवार्डस् २०२२ मा दुई अवार्ड

काठमाडौं । ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवार्ड्स २०२२ मा दुई उपाधि हात पारेको छ । ओपोले आफ्नो पहिलो फोल्डेवल फ्ल्यागशिप स्मार्टफोन, ओपो फाइन्ड एन, सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरेको थियो । दुबै डिस्प्लेको समस्तिगत अनुभव प्रदान गर्ने किसिमले