२४ भदौ २०८३, बुधबार

अटो

नयाँ वर्षको उपलक्ष्यमा टिभिएसले ल्यायो ‘आयो, पायो, पर्यो, सोर्यो’ योजना

काठमाडौं । हरेक नयाँ वर्षमा आफ्नो ग्राहक र शुभ चिन्तकलाई विभिन्न योजना मार्फत जगदम्बा मोटर्सले स्वागत गर्ने गर्दछ । हरेक चोटि आकर्षक उपहार सहित प्रस्तुत हुने जगदम्बा मोटर्सले यो वर्ष पनि आकर्षक योजना सहित नयाँ वर्षको स्वागत गर्दै छ। जगदम्बा मोटर्सले नयाँ वर्षको रौनक थप्न लिएर आएको छ नयाँ रोचक