२४ भदौ २०८३, बुधबार

अटो

एनएमबी बैंकले साढे ८ प्रतिशतभन्दा सस्तो ब्याजमा गाडी किन्न ऋण दिने

काठमाडौं । एनएमबी बैंकले निकै सस्तो दरमा गाडी किन्न ऋण दिने योजना सार्वजनिक गरेको छ । पछिल्लो समय एनआईसी बैंकलाई पच्छ्याउँदै आक्रामक विस्तारमा लागेको एनएमबीले साढे ८ प्रशितभन्दा सस्तो ब्याजदरमा ऋण दिने योजना अघि सारेको हो । बैंकले ५ वर्ष अवधिका लागि ८.४९ प्रतिशत स्थीर ब्याजदरमा ऋण दिने योजना अघि