२४ भदौ २०८३, बुधबार

अटो

इन्धनको मूल्य बढेसँगै चैत्र ७ गतेदेखि हवाई भाडा बढ्ने, कुन ठाउँको कति ?

काठमाडौं । नेपाल आयल निगमले चैत्र ३ गते राति १२ बजे देखि लागू हुने गरी हवाई इन्धनमा प्रति लिटर २ रुपैयाँ बढाउने निर्णयसँगै हवाइ भाडा पनि बृद्धि गरिएको छ । निगमले जति रुपैयाँ बढायो तयहि अनुपातमा हवाय भाडा पनि बढ्ने वायु सेवा सञ्चालक संघ नेपालले जनाएको छ । स.घका अनुसार