काठमाडौं । लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटकोे “स्क्रिन टाइम प्रमोशनल अभियान” अन्तर्गत “चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ” शीर्षकको क्याम्पेनको समापन भएको छ । । समापनको अवसरमा स्प्राइटले ४ जना भाग्यशाली विजेताहरुलाई एक–एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको छ । बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास