१४ कार्तिक २०८३, शनिबार

अटो

भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

काठमाडौं । अशोज १३ गते नाडाका नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई स्वागत गर्दे भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देसिका लगायतका विभिन्न विषयमा छलफल गरेको नाडाले जनाएको छ । उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै