काठमाडौं । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनी, टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले नेपालमा टि.भि.एस अपाचे RTR 200 4v को फर्स्ट इन् क्लास राइडिङ्ग मोड्स संगै BS-VI इन्जिन सहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ। उक्त सार्वजनिक कार्यक्रम यहि आउने मिति २०७८,