काठमाडौँ । संसारकै सबैभन्दा ठुलो विद्युतीय सवारीसाधन (ईभी) निर्माता बीवाइडी आफ्नो लोकप्रिय मोडेल डल्फिनको नयाँ भर्सन लिएर हाजिर भएको छ । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले आइतबार यो २०२५ को भर्सन सार्वजनिक गर्न लागेको हो ।सन् २०२१ मा पहिलो पटक चीनमा सार्वजनिक भएको यो मोडेल युरोपेली मुलुकदेखि एसियाका