अटो « Arthapath.com
७ असार २०८३, आइतबार

अटो

हेटौंडा-काठमाडौं किटोनका ३० माइक्रोवस चल्ने

शशीला मोटर्सद्वारा राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायीलाई ३० वटा किटोन ब्राण्डका १४ सिटे इभी गाडीहरूको हस्तान्तरण काठमाडौँ । शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका विद्युतीय भ्यान हस्तान्तरण गरेको छ । ती गाडीहरु ठोरी–हेटौंडा हुँदै काठमाडौंसम्म चल्नेछन् । गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स