२६ भदौ २०८३, शुक्रबार

बैंक

साढे ४ अर्ब नाघ्यो नबिल बैंकको नाफा, वितरणयोग्य नाफा र इपिएस कति ?

काठमाडौं । नबिल बैंकले ९ महिनामा साढे ४ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको