काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा गिरावट आएको देखिएको छ । चैत मसान्तसम्म बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेर १५ करोड २४ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही