काठमाडौं । माछापुच्छ्रे बैंकले ६ महिनामा ८० करोड बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पुस मसान्तसम्ममा बैंकले ८० करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो