बैंक « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

बैंक

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँट सम्पन्न भएको छ । बैंकले साउन १८ गतेदेखि भदौ १ गतेसम्म निष्कासन गरेको एभरेष्ट बैंकको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको हो । बैंकले ६ वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य रू. १००० दरका