बैंक « Arthapath.com
८ भाद्र २०७९, बुधबार

बैंक

आइएमई पेको क्युआर डे विथ आइएमई पे अफर पुनः सुरू

काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पेले गएको असारमा संचालनमा ल्याएको क्युआर डे विथ आइएमई पे अफर पुन: सार्वजनिक गरेको छ । सो अफर भदौ १० गते शुक्रबारबाट हुने कम्पनीले खुलाएको छ । पुरानो संस्करण जस्तै यो पटक पनि प्रयोगकर्ताहरुले कुनै पनि क्यूआर पेमेन्ट आइएमई