८ श्रावण २०८३, शुक्रबार

बैंक

यस्तो छ आजदेखि लागू हुने एनएमबि बैंकको नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आज अर्थात साउन १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नयाँ ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.९८ प्रतिशतदेखि अधिकतम ७.९८ प्रतिशत प्रदान गर्ने भएको छ ।यस्तै, रेमिट्यान्स बचतमा भने ८.९८ प्रतिशत ब्याजदर तोकेको छ ।