२७ भदौ २०८३, शनिबार

बैंक

नाफामा पहिलो बन्यो ग्लोबल आइएमई  बैङ्क : नबिल र एनआइएमबि बिच टक्कर, कुन बैंकले कति कमाए ?

काठमाडौँ । वाणिज्य बैङ्कहरूले एक महिनामै साढे ८ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैङ्कबाट प्राप्त चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।  सञ्चालनमा रहेका २० वटा वाणिज्य बैङ्कहरूले साउनमा ८ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ बढी नाफा कमाएका हुन् ।