काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एकीकृत कारोबारको मिति परिर्वतन गरेको छ । सरकारलाई २५ गतेभित्र कर तिरिसक्नुपर्ने हुँदा कर तिर्ने बेलामा बैंक बन्द गर्नुपर्ने भएपछि एकीकृतको मिति असार २८ गतेका लागि तय गरेको हो । यसअघि २४ गते एकीकृत कारोबार सुरु गर्ने भनेको थियो । नेपाल राष्ट्र बैंकले