काठमाडौं । एनएमबि बैंक लिमिटेडका २ शाखा कार्यालय स्थानान्तरण हुने भएका छन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ शाखा बैशाख २४ गतेदेखि स्थानान्तरण हुने जनाएको हो । कम्पनीको भलवारी शाखा रुपेन्देशी जिलला तिलोत्तमा नगरपालिका वडा न. ७ मा र बेशीसहर शाखा लम्जुङ्ग जिल्ला बेशीसहर नगरपालिका वडा न ८ मा