२७ भदौ २०८३, शनिबार

बैंक

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज (फागुन ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले माघ २९ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र जारी गरेको हो। यसमध्ये ३० लाख इकाई बैंकले आफ्नै पहलमा