८ श्रावण २०८३, शुक्रबार

बैंक

कर्जा र निक्षेप संकलन कार्यमा पूर्ण रुपमा समर्पित गरी प्रतिष्पर्धामा खरो उत्रन सीइओ श्रेष्ठको निर्देशन

काठमाडौं । राष्ट्रीय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कूमार श्रेष्ठले बजारमा कर्जा लगानि र निक्षेप संकलन जस्तो महत्वूर्ण कार्यमा आफूलाई पूर्ण रुपमा समर्पित गरी बजारमा देखिएको प्रतिष्पर्धामा आफूहरुलाई खरो रुपमा उत्रनको निर्देशन दिएका छन् । बैंकले आर्थिक वर्ष २०७९।०८० को अर्ध वार्षिक प्रगति बिवरणको दूई दिवशिय समिक्षा गोष्ठीमा बौल्दैं