२६ भदौ २०८३, शुक्रबार

बैंक

कृषि विकास बैंकको सीईओ बन्न २२ जनाको आवेदन, ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तर्वार्ताका लागि छनौट हुने

काठमाडौं । कृषि विकास बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि करिब दुई दर्जनको आवेदन परेको छ ।दरखास्त दिने अन्तिम दिन अर्थात आइतबार साँझसम्म सो पदका लागि २२ जनाले आवेदन दिएका हुन् । बैंकले गत पुस २५ गते सीईओ पदका लागि दरखास्त आव्हान गरेको थियो । गत पुस १०