२६ भदौ २०८३, शुक्रबार

बैंक

मर्जरसँगै कुन बैंक ठूलो ? सञ्चालकबीच होडबाजी, यस्तो छ नयाँ समीकरणपछिको हैसियत

काठमाडौं । भर्खरै मर्जर तथा एक्वीजिशन टुंग्याएका र अहिले पनि यसै प्रक्रियामा रहेका एक दर्जन बाणिज्य बैंक मिलेर ६ अ‍ेटा बन्दै छन् । नबिलले नेपाल बंगलादेश बैंक किनेर गत असारमै एकीकृत कारोबार सुरु गरिसकेको थियो । त्यसयता कुमारी र एनसीसी मिलेर कुमारी बैंक बनेको छ । ग्लोबल आईएमई र बैंक