काठमाडौं । पुस ३० गते शनिबार पनि एनएमबि बैंकको शाखा खुल्ला रहने भएको छ । सार्वजनिक बिदाको दिनमा पनि ग्राहकको सुविधालाई ध्यानमा राखेर बैंकले देशका विभिन्न शाखा खुल्ला रहने जनाएको छ । बैंकका अनुसार शनिबार सातै प्रदेशका विभिन्न शाखाहरुखुला राखी सेवा दिने बताएको छ । बैंकले प्रदेश नम्बर १, कर्णाली