२५ भदौ २०८३, बिहिबार

बैंक

माछापुच्छ्रे बैंक लिमिटेडको वीइच्याट सञ्चालनकर्तासँग सम्झौता

काठमाडौं । नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिले टेपेन पेमेन्ट टेक्नोलोजि कम्पनी लिमिटेडससँग प्रत्यक्ष सम्झौता गरेको छ । टेपेन चीनमा वीइच्याट वेक्सन पे सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो । उक्त सम्झौता पश्चात माछापुच्छ्रे बैंकले