काठमाडौं । नबिल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ३ लाख २ हजार ५४५ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीको संस्थापक शेयरधनी हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको