काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा तीन कम्पनीको शेयर कारोबार फुकवा गरेको छ । ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेशनल माइक्रोफाइनान्स लघुवित्तको शेयर नेप्सेले कारोबार फुकुवा गरेको हो । यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्यको शेयर कारोबार फुकुवा गरिएको छ । नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था