२६ भदौ २०८३, शुक्रबार

बैंक

एनसीसी बैंकले कुन वर्ष कति बाड्यो लाभांश ? यस्तो छ १३ वर्षे इतिहाँस !

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले यस वर्षका लागि लाभांश घोषणा गरेको छ । बैंकको असोज २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट ११ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७