काठमाडौं । कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रबर्धन गर्ने उद्देश्यका साथ भादौ १९ गते देखि २४ सम्म केएस डिजिटल विक संचालनमा ल्याएको थियो । उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफर मध्य, एफ वान सफ्ट सँगको साझेदारीमा संचालन